२०८२ जेष्ठ ८ गते बिहिवार

अर्जुन खोलामा नुहाउने क्रममा एक जना वेपत्ता


दाङ, १३ बैशाख । दाङको लमहीस्थित अर्जुनखोलामा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् ।

शनिवार दिउँसो करिब ३ बजेदेखी लमही–५ लमही गल्ली निवासी अन्दाजी २२ वर्षका चेतराज चौधरी वेपत्ता भएको प्रहरीले जनाएको छ ।

उहाँको अहिले शसस्त्र प्रहरी, नेपाली आर्मी, नेपाल पोलिस र स्थानियले खोजी गरिरहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस