२०८३ साउन २२ गते शुक्रवार

ट्रक बिग्रिएपछि लमही–घोराही सडक खण्ड अवरुद्ध


दाङ ।
ट्रक बिग्रिएपछि लमही–घोराही सडक खण्ड अवरुद्ध भएको छ । भारतीय ट्रक सडकमै बिग्रिएपछि शुक्रबार बिहान २ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा लमहीदेखि घोराही र घोराहीदेही लमहीतर्तफ आउ–जाउ गर्ने सवारी साधन बिचमै रोकिएका छन् ।

मार्वल बोकेको ट्रक बिग्रिएपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । ट्रक मर्मतको काम जारी छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस