२०८३ जेष्ठ २० गते बुधवार

बालेनको चुनाव खर्च १४ लाख १७ हजार रुपैयाँ


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाउनु भएको छ । उहाँले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको हो ।

उहाँले दुई वा सवारी साधन भाडा १२ दिनको दरले २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको हो । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।

पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च २८ हजार ९७० खर्च भएको विवरणमा उल्लेख छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस