२०८३ जेष्ठ ४ गते सोमवार

रास्वपा तुलसीपुरको वडा अधिवेशन : १८ वडामा नयाँ नेतृत्व चयन (सूचीसहित)

तुलसीपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका वडाहरूको वडा अधिवेशन गरिएको छ । पार्टीको सङ्गठन सुदृढीकरण तथा स्थानीय तहसम्म संगठन विस्तार गर्ने केन्द्रिय नीति अनुरुप तुलसीपुरका सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको हो ।

वडा अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमितिहरु सर्वसम्मत रूपमा चयन गरिएको नगर सभापति जीवन भण्डारीले जानकारी दिनुभयो ।

वडा सभापतिहरूको नामावली:

वडा नं. वडा सभापति
वडा नं. १दोमकान्त बस्याल
वडा नं. २शोभाराम योगी
वडा नं. ४बासुदेव पोखरेल
वडा नं. ५क्षेत्र प्रविण भण्डारी
वडा नं. ६गोकर्ण तिवारी
वडा नं. ७तिर्थराज पोख्रेल
वडा नं. ८दुर्गा डाँगी
वडा नं. ९अम्मर बुढाथोकी
वडा नं. १०ओम बहादुर बस्नेत
वडा नं. ११किरण बस्नेत
वडा नं. १२प्रकाश सिंह ठकुरी
वडा नं. १३सिताराम आचार्य
वडा नं. १४कुसल खड्का
वडा नं. १५दिनेश पौडेल
वडा नं. १६शेर बहादुर डाँगी
वडा नं. १७महेन्द्र बस्नेत
वडा नं. १८शिबराज खत्री
वडा नं. १९ज्ञानेन्द्र पोखरेल

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस