२०८२ चैत्र १९ गते बिहिवार

दाङका विशाल अधिकारी प्रधानमन्त्री बालेनको स्वकीय उपसचिवमा नियुक्त


दाङ। प्रधानमन्त्री बालेन साहको सचिवालयमा दाङका इन्जिनियर विशाल अधिकारीले जिम्मेवारी पाउनुभएको छ ।

साहको स्वकीय उपसचिवमा अधिकारीले जिम्मेवारी पाउनुभएको हो । उहाँ २०७९ सालमा दाङ–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिष्पर्धामा रहनुभएको थियो ।

२०८२ को प्रतिनिधि सभा सदस्यको चुनावमा पनि अधिकारी आकंक्षि भएपनि रास्वपाकै सह महामन्त्री बिपिनकुमार आचार्य उम्मेद्वार बनेपछि आफै ब्याक हुनुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस