२०८२ जेष्ठ ८ गते बिहिवार

आचार्यकुलमको भ्यान दुर्घटना


दाङ, १९ बैशाख । तुलसीपुरमा रहेको आचार्यकुलमको स्कुल भ्यान दुर्घटनामा परेको छ । विद्यार्थी लिन जाँदै गरेको रा १ च १७१७ नम्बरको भ्यान शुक्रबार बिहान तुलसीपुर–७ झुमरे रेडियो हाम्रो पहुँच नजिकै ट्याक्टरको हलोमा ठोक्किएको हो ।

दुर्घटनामा मानविय क्षति भएको छैन् । प्रहरीका अनुसार तिब्र गतिमा रहेको भ्यान अनियन्त्रित भइ ट्याक्टरको हलोमा ठोक्किएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस