२०८२ माघ २५ गते आइतवार

जेसिजको राष्ट्रिय उपाध्यक्षमा दाङका भुसाल निर्वाचित


दाङ । तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दिप भुसाल नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित हुनुभयको छ ।

जनकपुरमा सम्पन्न ५२ औं राष्ट्रिय अधिवेशनबाट वर्ष २०२६ का लागि भुसाल उपाध्यक्षमा निर्बाचित हुनु भएको पुर्व अध्यक्ष केशबराज केसीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस