२०८३ कार्तिक ११ गते बुधवार

गुरूजजुर माविमा बिहान सवा ९ बजेसम्म ३०८ मत खस्यो


दाङ । तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको गुरुजजुर माद्यामिक विद्यालय रक्षाचौर मतदान केन्द्रमा बिहान सवा ९ बजेसम्म ३०८ मत खसेको छ।

उक्त मतदान स्थलमा कुल १ हजार ९ सय ९० मतदाता रहेका छन् । बिहानैदेखि मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस