२०८३ बैशाख १९ गते शनिवार

राष्ट्रपतिबाट थप तीन वटा अध्यादेश जारी


दाङ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार एकसाथ तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा शनिबार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई सं)शोधन गर्ने, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था र विश्वाविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कायालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस