२०८३ साउन ६ गते बुधवार

गढवा गाउँपालिकाका वडा सचिवको करेन्ट लागेर मृत्यु


दाङ । दाङको गढवा गाउँपालिका– ५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते हुनुभएको थियो ।

उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस