२०८३ भाद्र ११ गते बिहिवार

रसुवा बाढीमा सम्पर्कबिहिन बनेका दाङका तीन जना सम्पर्कमा आए


दाङ। रसुवा तथा नुवाकोट बाढीमा सम्पर्कबिहिन बनेका दाङका तीन जना सम्पर्कमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार रोल्पा घर भई तुलसीपुर–६ बस्ने धु्रबबहादुर बुढामगर, राजपुर गाउँपालिका–१, कठबेरवा निवासी गोपाल चौधरी, बुद्धिराम चौधरी सम्पर्कमा आउनुभएको हो ।प्रशासनका अनुसार दाङका अझै १९ जना सम्पर्कबिहिन रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस