२०८२ फाल्गुन २९ गते शुक्रवार

सुनको भाउ आज तोलामा दुई हजार एकसय रुपैयाँले घट्यो


दाङ । सुनको भाउ आज तोलामा दुई हजार एक सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ७० रुपैयाँ थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस