दाङ । नेकपा एमालेका महासचिब तथा दाङ क्षेत्र नम्बर दुईका उम्मेदवार शंकर पोख्रेलले मतदान गर्नुभएको छ ।
उहाँले तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको जनता विद्या पिठ बिजौरीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा रहनुभएको छ ।





















