२०८३ असार २ गते मङ्गलवार

दाङमा २० जना फरार प्रतिवादी पक्राउ


दाङ। दाङमा २० जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चैत १ गतेदेखि ११ गतेसम्मको अवधिमा २० जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार २० जनाको कैद समय ११ महिना १८ दिन र २७ हजार ७५० जरिवाना रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस