तुलसीपुर ।
पौडेल वंश महासंघ तुलसीपुर नगर कार्यसमितिले सल्लाहकार मनोनीत गरेको छ।
संघको शनिबार तुलसीपुर स्थित जिल्ला सङ्घको कार्यालय मोतीपुरमा बसेको पहिलो बैठकले मा बसेको बैठकले चार जनालाई सल्लाहकारमा मनोनित गरेको सङ्घका अध्यक्ष नगर समिति अध्यक्ष हरि पौडेलले जानकारी दिनुभयो ।
जस अनुसार संङकाे सल्लाहकारहरूमामा केन्द्रीय सदस्य हरिहर पौडेल, निवर्तमान नगर अध्यक्ष कालिका प्रसाद पौडेल,निवर्तमान सचिव बसन्त पौडेल र गेहराज पौडेललाई सल्लाहकारमा मनोनित गरिएको उहाँले जानकारी दिनुभयो। यस्तै बैठकले हरेक महिनाको तेस्रो शनिबार नियमित बैठक आयोजना गर्ने निर्णय गरेको छ।













