२०८२ माघ ७ गते बुधवार

एनपीएलमा लुम्बिनीको दोस्रो जित


दाङ । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सले दोस्रो जित दर्ता गराएको छ ।

आज शनिबार पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनीले प्रतियोगिताको दोस्रो जित हासिल गरेको हो ।

शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा लुम्बिनीले पोखरालाई ३ विकेटले पराजित गर्‍यो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस