२०८२ माघ ८ गते बिहिवार

रञ्जन कोइरालाले दिए अध्यक्ष पदबाट राजिनामा

दाङ। तुलसीपुर बैंकर्श क्लबको अध्यक्ष पदबाट रञ्जन कोइरालाले राजिनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो ।

कोइराला लक्ष्मी सनराइज बैंक तुलसीपुर शाखा प्रमुख हुनुहुन्छ । कार्यव्यस्ताको कारण तुलसीपुर बैंकर्श क्लबको अध्यक्ष पदबाट शुक्रबार (मंसिर २६गते) राजिनामा दिएको उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस