२०८२ माघ ८ गते बिहिवार

खोलामा खस्यो, कार

दाङ। सुर्खेतबाट बुटवल जाँदै गरेको कार लमहीमा दुर्घटना भएको छ । प्रदेश ३ ६१४३ नम्बरको कार अनियंत्रित भएर लमही बजार नजिक रहेको एक खोलामा खसेको हो ।

दुर्घटनामा वीरेन्द्र नगर नगरपालिका–४ का ३८ वर्षिय सुरज थापा र सोही ठाउँ निवासी ४३ वर्षिय कार चालक गगन बहादुर थापा घाइते भएको वडा प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस