२०८२ चैत्र १९ गते बिहिवार

सरकारी निकायले अब सरकारी सञ्चारमाध्यममा मात्रै सूचना प्रसारण गर्न पाउने


दाङ । सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन प्रसारण गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र गर्दै आगामी दिनमा सरकारी सञ्चारमाध्यममा मात्रै सूचना र विज्ञापन प्रकाशन प्रकाशन प्रसारण गर्न भनेको हो ।

परिपत्रमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूको प्रवर्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायमा देहायबमोजिम गर्न गराउन हुन यस कार्यालयको मिति २०८२/१२/१८ को नियम (सचिव स्तर)अनुरोध छ, लेखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस