२०८३ मङ्सिर ७ गते सोमवार

एनपीएलमा भोलि दुई खेल हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज आज तिहारका दिन कुनैपनि खेल भएका छैनन् । प्रतियोगिताको तालिकाअनुसार आज विश्राम दिन राखिएको छ।

प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२:३० बजे भिड्नेछन्।

त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस