२०८३ जेष्ठ १६ गते शनिवार

आउँदो आर्थिक वर्षको बजेट भाषण शुरू


दाङ । आउँदो आर्थिक वर्ष २०८३/८४ को आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत भइरहेको छ । सङ्घीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहनुभएको हो ।

यस पटकको बजेट नेपाली कागजको फाइलमा तयार भएको छ । यसअघिका अर्थमन्त्रीले बजेट रातो सुटकेसमा वा अल्लोको झोलामा बोक्ने गरेका थिए ।

केहीबेरअघि सिंहदरबारमा बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस