२०८२ फाल्गुन ३० गते शनिवार

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

दाङ। सुनको भाउ अहलिेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदनि एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हजिो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थयिो । यसअघ िवैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थयिो ।

त्यस्तै चाँदीको भाउमा भने आज पन िघटबढ भएको छैन । आज चाँदीको भाउ हजिोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस