दाङ । अध्यक्ष केपी ओली पक्राउ परेपछि एमाले महासचिव शंकर पोखरेलले चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले अविलम्ब ओलीलाई रिहाइ नगरे प्रतिशोधको मूल्य धेरै महंगो पर्ने चेतावनी दिनुभएको हो ।
पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुने भन्दै उहाँले जिम्मेवार बन्न अविलम्ब रिहा गर्न सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ ।

















