२०८३ बैशाख ५ गते शनिवार

मुगुमा ४ म्याग्निच्युडको भूकम्प

मुगु । मुगुमा ४ म्याग्निच्युडको भूकम्प गएको छ । धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ बजेर २२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस