२०८३ बैशाख १९ गते शनिवार

तुलसीपुरका विपिन सम्पर्कबिहिन, खोजिका लागि परिवारको अपिल

दाङ। तुलसीपुरका विपिन परियार तीनदेखि सम्पर्कबिहिन हुनुभएको छ ।

तुलसीपुर–४ बनहरी निवासी ४० वर्षिय परियार बिहिबार (वैशाख १७ गते)देखि सम्पर्कबिहिन हुनुभएको हो ।

नेपालगञ्ज आफन्तकोमा गएका परिवार बिहिबार बिहान कोहलपुर जान भनि निस्केको र त्यसपछि सम्पर्कमा नआएको बुवा दल बहादुर परियारले जानकारी दिनुभयो । उहाँले छोरोको खोजिका लागि सहयोग गरिदिन सबैमा अपिल गर्नुभएको छ ।

अन्दाजी ५ फिट बढी अग्लो , पहेँलो जकेट निलो खैरो रंगको पाइन्ट लगाएका विपिन सम्पर्कबिहिन भएपछि परिवार चिन्तामा छ ।

बुवा दल बहादुरले विपिनलाई भेट्ने जो कोहिले पनि पनि मोबाइल नम्बर ९८४९२५३९६७ मा सम्पर्क गरिदिन अपिल गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस