२०८३ मङ्सिर ६ गते आइतवार

छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा


दाङ । सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।

छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । यससंगै अब मंसिर १ गतेदेखि सरकारी कार्यालय खुल्ने भएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस