२०८२ माघ २५ गते आइतवार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ९ पुग्यो


दाङ । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस