२०८२ माघ ५ गते सोमवार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

दाङ। पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।

नयाँ मूल्य दर आज बिहानबाट लागू भएको छ । निगमले भारतबाट मूल्य बढेर आएका कारण त्यसै अनुसार समायोजन गरिएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस